Colorado WIC

ाई फोन गर्ने

नो्नो WIC क्लिनिकमा फोन गर्नुहोस् यदि:

  • ाईँसँग WIC खाद्यहरू वा रकमहरूबारे प्रश्नहरू छन् भने।
  • तपाईँलाई लागेको WIC ्वीकृत खाद्य तपाईँले किन्न सक्नुभएन भने।
  • ाईँको कार्ड हरायो, री भयो वा बिग्रियो भने

८४४२३४४ ९ ५० मा स्वचालित फोनलाइनमा फोन गर्नुहोस् यदि…

  • तपाईँलाई आफ्नो पिन (पिआइएन) रिसेट गर्नु वा परिवर्तन गर्नुपऱ्यो भने।

सामान्य प्रश्नहरू

मेरो कार्ड रायो वा चोरी भयो र्नु पर्छ?

आफ्नो पिन परिवर्तन र्नुहोस्, तुरुन्तै आफ्नो स्थानीय WIC ार्यक्रममा फोन गर्नुहोस्। रूले अरूलाई तपीँको खाद्य लाभहरू प्रयोग गर्नबाट रोक्नेछन् र तपाईँलाई ाँ कार्ड ाउन मद्दत गर्नेछन्।

मेरो कार्डले काम गरेन भने के हुन्छ?

्नो कार्डको पछाडि पट्टि टोल फ्रि नम्बरमा वा आफ्नो स्थानीय WIC ार्यक्रममा फोन गर्नुहोस्।

मैले कहिले मेरा लाभहरू प्राप्त गर्छु?

WIC ार्यालयमा लोड गरिएका खाद्य लाभहरू तुरुन्तै उपलब्ध हुनेछन्। ामी महिनाहरूका लागि खाद्य लाभहरू तपाईँको eWIC कार्डमा सुरु मितिको मध्यरातमा राखिनेछ र अन्तिम मितिको मध्यरातमा तमाभ सकिनेछनाभ सकिनेछन्भ

लाभहरू प्रयोग गरिसकेपछि मैले मेरो कार्ड के गर्नुपर्छ?

नो्नो eWIC कार्ड जोगाएर राख्नुहोस्! तपाईँका सम्पूर्ण WIC ाद्यहरू खरीद गरिसकेपछि पनि, तपाईँको कार्ड पुन: प्रयोग गर्न सकिन्छ। ाईँका लाभहरूको आगामी सेट त्यही कार्डबाट खरीद गरिनेछ।

मैले यदि आफ्नो किनमेल आफैँ गर्न सकिनँ र अरूलाई किनमेल गराउनु पऱ्यो भने के हुन्छ?

तपाईँ चाहनुहुन्छ भने अरू कसैलाई किनमेल गराउन सक्नुहुन्छ। तपाईँले उनीहरूलाई आफ्नो eWIC कार्ड र पिन दिन सक्नुहुन्छ। र सो व्यक्ति विश्वासपात्र भएको कुरा निश्चित गर्नुहोस्!

यदि सबै WIC ाद्य खरीद गरिएन भने के हुन्छ? ती लाभहरू अर्को ामा सर्छन्?

अहँ, प्रयोग नगरिएका लाभहरू अन्तिम मितिमा सकिन्छन्।

खाद्य सूची

एनफ्यामिल कहाँ किन्ने?

तपाईँको ब्यालेन्स जाँच गर्ने

तपाईँले आफ्नो अकाउन्टको ब्यालेन्स धेरै तरिकाले जाँच्न सक्नुहुन्छ:

  • आफ्नो वर्तमान लाभहरू हेर्नका लागि WICShoppere एपमा “मेरा लाभहरू (Mis beneficios)” विकल्प प्रयोग गर्नुहोस्।
  • पहिलेको स्टोरको रसीद जाँच गर्नुहोस्
  • राना स्टोरको क्यासियरलाई भेट्नुहोस् वा आफ्नो ब्यालेन्सको प्रिन्ट ा लागि ग्राहक सेवा डेस्कमा जानुहोस्।
  • ्यालेन्स बुझ्नका लागि आफ्नो eWIC ार्डको पछाडि रहेको टोलफ्रि नम्बरमा फोन गर्नुहोस्।
  • ्नो ब्यालेन्स हेर्न र प्रिन्ट गर्नका लागि www.ebtedge.com मा जानुहोस्।

ईँकोाईँको eWIC ार्डबाट किनमेल गर्ने

  • आफूलाई चाहिएको कुरा खरीद गर्नुहोस्। तपाईँले सबै खाद्य एकै पटक खरीद गर्नु पर्दैन!
  • बाहिर निस्कने बेलामा आफ्नो कार्ड तयार राख्नुहोस्।
  • सुरुमै आफ्नो eWIC ार्ड स्वाइप गर्नुहोस्।
  • ्नो पिन राख्नुहोस् र किप्याडमा एन्टर बटन थिच्नुहोस्।
  • क्यासियरले तपाईँका खाद्यहरू हेर्नेछन्।
  • ्वीकृत खाद्य वस्तुहरूको रकम र तपाईँले खरीद गरेका र सागसब्जीहरूको डलर रकम तपाईँको WIC ाउन्टबाट घटाइनेछ।
  • ्यासियरले तपाईँलाई एउटा रसीद दिनेछन् जसले बाँकी लाभको ब्यालेन्स र लाभहरू सकिने मिति देखाउनेछ।
  • ्य कुनै किसिमको भुक्तानीका लागि आफ्नो eWIC ार्ड स्वाइप गर्नुहोस्।
  • ाँकी रहेको कुनै पनि ब्यालेन्स EB, EBT, SNAP ा भुक्तानीको अन्य रूपबाट भुक्तानी गर्न सकिनेछ

रो पिनको बारेमा

पिन (र्सनल आइडेन्टिफिकेसन नम्बर) के हो?

पिन चार अङ्कको गोप्य सङ्ख्या, जसले कार्डसँग, तपाईँलाई WIC लाभहरूमा पहुँच राख्न दिन्छ। छनोट गर्दा, ्झिन सक्ने सङ्ख्या गर्नुहोस्, र त्यो अरूले पत्ता नलगाउने किसिमको होस् उद् च्बचा जन्ाकोजन

  • ्नो पिन आफ्नो कार्डमा नलेख्नुहोस्।
  • ्नो कार्ड प्रयोग नगरोस् भन्ने लागेको व्यक्तिलाई पिन नदिनुहोस्। कसैले तपाईँको पिन जान्दछ र तपाईँको अनुमति ाईँका ाभहरू लिनका लागि तपाईँको कार्ड प्रयोग गर्दछ भने, ती लाभहरू प्रतिस्थापित हुँदैनन्।थपित

मैले मेरो पिन बिर्सिएँ वा परिवर्तन गर्न चाहेँ भने?

तपाईँले आफ्नो पिन धेरै तरिकाले परिवर्तन गर्न सक्नुहुन्छ:

  • www.ebtedge.com मा आफ्नो अनलाइन एकाउन्टमा जानुहोस्
  • नो्नो eWIC ार्ड पछाडि भएको टोलफ्रि नम्बरमा फोन गर्नुहोस्।

गलत पिन एन्टर गरेँ भने के हुन्छ?

्नो पिन अनुमान गर्ने प्रयास नगर्नुहोस्। चौथो प्रयाससम्म पिन ्टर गरिएन भने, तपाईँको पिन लक हुनेछ। ाईँको पिन अनुमान गरेर तपाईँका खाद्य लाभहरू प्राप्त गर्न खोज्नेहरूबाट सुरक्षा गर्न त्यसो गरिएको हो। ्नो कार्ड अनलक गर्नका ागि मध्यरात सम्म कुर्नुहोस्, तपाईँको अकाउन्ट स्वत: अनलक हुनेछ।

JPMA, Inc.