
डेयरी




अण्डा, टोफु, पिनट बटर, माछा र सिमी


फल र सब्जिहरु


रस






अनाज







सम्पूर्ण अनाज








शिशु फूडहरू










स्तनपान गराउने शिशु
आफ्नो बच्चालाई आमाको दूध उपलब्ध गराएर उत्कृष्ट सुरुवात गरेकोमा बधाई छ! थप स्तनपान र पम्पिङ सहयोगको लागि, आफ्नो स्थानीय WIC क्लिनिक स्टाफ र स्तनपान साथीसँग सम्पर्क गर्नुहोस्। तपाईंले 24/7 ओहायो राज्यव्यापी स्तनपान हटलाइनमा पनि सम्पर्क गर्न सक्नुहुन्छ 888-588-3423, र स्तनपान पेशेवरहरूबाट मद्दत प्राप्त गर्नुहोस्।